logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    विश्वप्रकाश शर्माको ‘भ्यालेन्टाइन डे’ कोसेली ‘मन त्यतै कतै भुलेछु कि’ सार्वजनिक (भिडियोसहित)

    विश्वप्रकाश शर्माको ‘भ्यालेन्टाइन डे’ कोसेली ‘मन त्यतै कतै भुलेछु कि’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत भरेको गीत ‘मन त्यतै कतै भुलेछु कि’ सार्वजनिक भएको छ।

    प्रमोदहरी गुरागाईले शब्द रचना गरेको गीतमा प्रमोद खरेलको स्वर रहेको छ।

    प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रियना आचार्यको प्रेमिल अभिनय देख्न सकिन्छ। जसको निर्देशन निकेश खड्काले गरेका हुन्।

    भिडियो विश्वप्रकाशको युट्युव च्यानल विश्वप्रकाश शर्का अफिसिएलबाट सार्वजनिक भएको छ।

     



    गाउँ सहर सम्वाददाता गाउँ सहर सम्वाददाता




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP