logo

  • २६ फाल्गुन २०८२, मंगलवार | Tue, 10 Mar 2026
  • Dark Mode

          Subscribe

    महाशिवरात्रीका अवसरमा चन्द्रागिरी केवलकार टिकटमा ५० प्रतिशत छुट

    महाशिवरात्रीका अवसरमा चन्द्रागिरी केवलकार टिकटमा ५० प्रतिशत छुट

    यहि फागुन १४ गते बुधबार पर्न गएको महाशिवरात्री २०८१ को अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ।

    महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ।

    महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा  विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ। साथै साँझ ५ बजेपछि विशेष  महाआरती  हुने छ।

    चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको  केबलकार टिकटमा ५० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP