logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा

    आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा

    काठमाडौँ । आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ ।

    फ्राईडे रिलिजको परम्परा धान्दै आएका यी तीनवाटै फिल्म देशभर एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । ‘ममी’ समर निरौलाले निर्देशन गरेका हुन्, भने ‘सारंग’का निर्देशक प्रशान्त तामाङ रहेका छन् । ‘जुनाः एक व्यथा’ जीवन सेञ्चुरी निर्देशित फिल्म हो ।

    तीनै फिल्मको कथावस्तु भने फरक फरक छन् । तीनै फिल्मको निर्माण पक्षले आ–आफ्नो फिल्म राम्रो भएको दाबी गर्दै आएका छन् ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP