logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु

    बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु

    राँझा (बाँके)- तराईको सुगम जिल्लाका रूपमा रहेको बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु भएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म ११२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन्।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP