Dark Mode
प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबार नेपालको ताजमहलका रूपमा चिनिन्छ । प्रणय दिवसको अवसरमा रानीमहलमा प्रेमजोडीहरू पुग्ने गर्छन् । तस्बिर : सुशीला रेग्मी/रासस
प्रतिक्रिया