logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    त्रिविमा विज्ञापन, भर्ने हाेइन ?

    त्रिविमा विज्ञापन, भर्ने हाेइन ?

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोलेको छ । त्रिविअन्तर्गतका विभिन्न निकायका लागि प्रशासनिक/प्राविधिक पदहरू, आन्तरिक तथा खुलारसमावेशी प्रतियोगितामार्फत पदोन्नति तथा स्थायी गर्नका लागि विज्ञापन खोलेको हो ।

    आयोगले माघ २३ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको छ । दोब्बर दस्तुर तिरेर फागुन ५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP