logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    काठमाडौंका यी स्थानमा आज पाँच घण्टा बिजुली जानेछ

    काठमाडौंका यी स्थानमा आज पाँच घण्टा बिजुली जानेछ

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज नैकापदेखि बलम्बुसम्मका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन ।

    प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

    विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP