logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    सुनकाे मूल्यमा उच्च गिरावट

    सुनकाे मूल्यमा उच्च गिरावट

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ। आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ७ सय रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी  १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    मंगलबार चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो।



    सम्वाददाता सम्वाददाता




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP