logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    राप्रपाले फागुन २५ गते काठमाडौंमा भण्डाफोर सभा गर्ने

    राप्रपाले फागुन २५ गते काठमाडौंमा भण्डाफोर सभा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टी महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर फागुन ९ गतेदेखि प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्।

    उनका अनुसार भोलि पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यस्तै बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर सभा आयोजना हुने महामन्त्री गुरुङले बताए।

    उनले भ्रष्टाचार, बेथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने बताए।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP