logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    पहाडभित्र सडक

    पहाडभित्र सडक

    चीनको ह पै प्रान्तस्थित थाइ हाङ पहाडभित्र सडक-मार्ग छ। जुन सडक गत शताब्दीको ७० को दशकमा स्थानीय बासिन्दाले यातायातको समस्या समाधान गर्न निर्माण गरिएको हो।

    यो सडकको कुल लम्बाइ ५ सय ६० मिटर हुनुका साथै सडकको उचाइ ३ मिटर र चौडाइ ६ मिटर छ।

    हाल पहाडभित्रको उक्त सडक पर्यटन गन्तव्य बनेको छ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP