logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

    नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक डाकिएको नेपाली कांग्रेसले जनाएको छ ।

    बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो ।

    आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका  ६ वटाअध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP