logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    तीनमुली

    तीनमुली

    डोल्पाको जगदुल्ला गाउपालिका-३ स्थित बैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र तीनमुली । यहाँ एकै ठाउँमा छुट्टाछुट्टै तीन वटा मुलबाट पानी निस्कने गर्दछ । यहाँ विभिन्न ठाउँबाट नुहाउन भक्तजन आउने गर्दछन् । तस्बिर : लेखबहादुर बुढा / रासस



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP