logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    सिंहदरबारकाे मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

    सिंहदरबारकाे मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

    काठमाडौं । सिंहदरबारस्थित  खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको थियो ।

    नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP