काठमाडाैँ । खण्डहरमा परिणत भएको त्रिचन्द्र कलेजको त्यहि भवन हो जहाँ अहिलेका चर्चित यूवानेताले अध्ययन गरेका थिए । के तीनलाई यो खण्डहरले कहिल्यै गिज्याएन ? अमेरिका लगायत भारत र चीनबाट मागेर देश बनाऔं भन्ने मगन्ते नारायणलाई ज्ञानको मन्दिर सरस्वतीको बासस्थान बनाउनु पर्छ भन्ने हेक्का समेत भएन ? जनताहरुले केवल शब्द जालमा परेर होइन यथार्थको कसिमा जाँचेर मात्र कुनै पनि नेतालाई आदर्श मान्ने गरौं रानीपोखरी र धरहरा कसले बनायो भनेर टुक्का हान्नेलाई पनि त्यहि रानीपोखरीको डिलमा उभिएको यो घरले सायद देखेनछ जस्तो छ । शब्द/तस्बिरः जयराम विडारी
प्रतिक्रिया